दुई तिहाई पु-याउने कसरतमा सरकार : प्रवक्ता भुसाल

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले संविधान संशोधनका लागि सरकार दुई तिहाई बहुमत पु-याउने कसरतमा लागेको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज गरेको साक्षात्कार कार्यक्रममा उहाँले दुई तिहाई मत नपुगेसम्म संशोधन प्रस्ताव संसद्मा लैजानुको अर्थ नहुने बताउनुभयो । प्रवक्ता भुसालले राप्रपा सरकारमा सहभागी नभए पनि संशोधन प्रस्तावको पक्षमा मत हाल्नेमा सरकार विश्वस्त … Continue reading दुई तिहाई पु-याउने कसरतमा सरकार : प्रवक्ता भुसाल